यस्तो छ चर्चित नेताहरुको अहिलेसम्मको मतपरिणामको अवस्था

काठमाडौँ। देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य जारी छ । केही स्थान बाहेक मतपरिणम आइसकेको छैन । अहिलेसम्मको मपगणनाको परिणामअनुुसार एमाले पहिलो, माओवादी केन्द्र दोस्रो देखिएको छ भने नेपाली कांग्रेसको अवस्था निकै कमजोर देखिएको छ । निर्वाचनमा हारजिक हुने भएपनि केही निर्वाचन क्षेत्रहरु बढी चर्चामा रहेका छन् । बढी चर्चामा रहेका निर्वाचन क्षेत्रको मतगणनाको अवस्था यस्तो छ बाबुराम भट्टराई १२८०५नारायणकाजी श्रेष्ठ १०७००लालबाबु पण्डित १३०७९शेखर कोइराला ११०१६प्रकाशमान सिंह ४६१९रविन्द्र मिश्र ५०५२माधव कुमार नेपाल ४३५६दीपक कुइँकेल २२९४पुष्पकमल दाहाल ४७३विक्रम पाण्डे ६८७राजेन्द्र महतो ५२७७विमलेन्द्र निधि ४०६२योगेश भट्टराई १९०६०केशव दाहाल ११७५८गगनकुमार थापा ५५२७राजन भट्टराई ५०६३रामचन्द्र पौडेल १८२३कृष्णकुमार श्रेष्ठ २२६१केपी शर्मा ओली १६६५खगेन्द्र अधिकारी ११५१अग्नी सापकोटा २२२७८मोहन बस्नेत १७३६१राजेन्द्र लिङदेन ३१०१कृष्णप्रसाद सिटौला १९९२विजयकुमार गच्छदार ११५०भगवती चौधरी ९२५हितबहादुर तामाङ ६६३३रामशरण महत ५५५९कमल थापा ५१३कृष्ण दाहाल ४८४शेरबहादुर तामाङ १९९८५पशुपति शमशेर राणा १६२८६नवराज सिलवाल १०५४उदय शम्शेर राणा ८६८मिनेन्द्र रिजाल ४४५०ऋषीकेश पोखरेल ४५१०मदन अमात्य ८७९३पम्फा भुसाल ८९६९सुरेन्द्रकुमार कार्की ५५०विश्वकुमार शर्मा ४२७अनिल झा ३३४०कृष्णप्रसाद यादव १०४८नविन्द्रराज जोशी २१८२जीवनराम श्रेष्ठ २०२१कृ्ष्ण गोपाल श्रेष्ठ १७६५ध्यानगोविन्द रञ्जित ९४७रामवीर मानान्धर १०७१विक्रम बहादुर थापा ६२४ईश्वर पोखरेल ६८०प्रकाशशरण महत २९८कृष्णबहादुर महरा १६००राजु खनाल १०६४शङ्कर पोखरेल १६९७कमलकिशोर घिमिरे ९९३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?