काठमाडौं क्षेत्र नम्बर २ मा माधव कुमार नेपालकाे सुरुवाती अग्रता

काठमाडाैं- काठमाडौं क्षेत्र नम्बर २ मा एमाले नेता माधव कुमार नेपालले सुरुवाती अग्रता लिएका छन् एमाले उम्मेदवार नेपालले ५१६ मत प्राप्त गरेका छन् भने दोश्रो स्थानमा विवेकशिलका सूर्यराज आचार्य छन्आचार्यले २३३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका दीपक कुईकेलको २२० मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?