नवराज सिलवालको क्षेत्रमा मतगणना सुरु हुन सकेन

ललितपुर– ललितपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को अझैं मतगणना सुरु हुन सकेको छैन । गएराती नै मतपेटिका संकलन भइसकेको भएपनि दलीय विवादका कारण गणना सुरु हुन नसकेको हो ललितपुर १ मा वाम गठबन्धनबाट एमालेका नवराज सिलवाल र कांग्रेसबाट उदयशमशेर राणा उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?