रसुवामा वाम गठबन्धनलाई पछि पार्दै अघि बढ्यो कांग्रेस
रसुवा, २२ मंसिर— रसुवा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनका उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक गठबन्धन अघि बढेको छ कांग्रेसका उम्मेदवार मोहन आचार्यले ४७७२ मतका साथ अग्रता कायम गरेका हुन् यस्तै एमालेका जनार्दन ढकालले ३३२१ मत ल्याएका छन् यस्तै ,रुकुम, २२ मंसिर—रुकुम पश्चिममा वाम गठबन्धनको फराकिलो अग्रता कायम गरेको छमाओवादीका चर्चित नेता जनार्दन शर्माले १२,९१६ ल्याउँदा कांग्रेसका गोपाल जींजंग शाहले मात्र ५,०६९ मत ल्याएका छन् ।