बाबुरामलाई नारायणकाजीले पछारे

गोरखा– गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ । कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी र कहिले कांग्रेस समर्थनका नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्ता लिदै आएका छन् बिहीबार राति १०ः३० को परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले १८२४ मत ल्याउदा नयाँ शक्तिका भटराइले १७८९ मत ल्याएका छन् यस्तै,रुकुम– पश्चिम रुकुममा वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका जनार्दन शर्माले अग्रता फराकिलो पारेका छन् । उनले ताजास्थितिमा शर्माले २५७४ मत प्राप्त गरेका छन् भने कांग्रेसका गोपालीजी जंग शाहले ७१५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?