मनाङमा एमाले विजयी

काठमाडौं । नेकपा एमालेले विजयी यात्रा शुरु गरेको छ । एमालेले मनाङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् । उनले ९०८ मत पाएका छन् निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् । मत गणना तिब्र पारिएका अन्य जिल्लाको परिणाम भने आउन बाँकी नै छ । यस्तै प्रदेशको परिणम भने आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?