नुुवाकोट क्षेत्र नम्बर २ मा बाम गठबन्धनको अग्रता

नुवाकोट । नुुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसभन्दा बाम गठबन्त्रन केही अगाडी देखिएको छ । झण्डै १८ सय मतगणना हुुदा नेकपा एमालेका नारायण खतिवडाले ८ सय ९८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अर्जुन नरसिंह कसीले ६ सय ७८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?