रसुवामा लोकतान्त्रिक गठबनधनले झण्डै दोब्बरले अग्रता

रसुवा । रसूवा जिल्लाको प्रतिनिधिसभा तर्फ लोकतान्त्रिक गठबन्धनले झण्डै दोब्बरले अग्रता लिएको छ । १२ सय ४९ मत गन्दा बाम गठबन्धनका जनार्दन ढकालले ४ सय ४८ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका मोहन आचार्यले ७ सय २१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?