२०७४, २१ मङ्सिर बिहीवार १४:२७

भट्टराईले लिए दोब्बरले अग्रता


प्रकाशित मिति : २०७४, २१ मङ्सिर बिहीवार १४:२७

ताप्लेजुङ-ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराईले दोब्बरको अग्रता लिएका छन् भट्टराई १३१४ मत ल्याउँदा कांग्रेसका केशब प्रसाद दाहालले ६९३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस