भट्टराईले लिए दोब्बरले अग्रता

ताप्लेजुङ-ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराईले दोब्बरको अग्रता लिएका छन् भट्टराई १३१४ मत ल्याउँदा कांग्रेसका केशब प्रसाद दाहालले ६९३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?