२०७४, २१ मङ्सिर बिहीवार १४:१७

पश्चिम रुकुममा जनार्दन शर्माको फराकिलो अग्रता


प्रकाशित मिति : २०७४, २१ मङ्सिर बिहीवार १४:१७

रुकुम–पश्चिम रुकुममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा प्रभाकरको फराकिलो अग्रता बनाएको छन् जारी मतगणनाअनुसार शर्माले ११ सय मत ल्याउँदा कांग्रेसका गोपालजी सिंह शाहले ३०० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस