पश्चिम रुकुममा जनार्दन शर्माको फराकिलो अग्रता

रुकुम–पश्चिम रुकुममा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा प्रभाकरको फराकिलो अग्रता बनाएको छन् जारी मतगणनाअनुसार शर्माले ११ सय मत ल्याउँदा कांग्रेसका गोपालजी सिंह शाहले ३०० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?