२०७४, २१ मङ्सिर बिहीवार १४:०९

गोरखा–१ मा माओवादी केन्द्रको अग्रता


प्रकाशित मिति : २०७४, २१ मङ्सिर बिहीवार १४:०९

काठमाडौं– गोरखा १ मा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । माओवादी केन्द्रका हरि अधिकारीले ३५१ मत ल्याउँदा कांग्रेका चीनकाजी श्रेष्ठले ३३० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस