ताप्लेजुङमा योगेश भट्टराईको शुरुवाती अग्रता

ताप्लेजुङ-ताप्लेजुङ जिल्लामा नेकपा एमालेका योगेश भट्टराईले सुरुवाती मतगणनामा अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो अपडेट अनुसार उनले प्रारम्भिक गणनामा १ हजार ३ सय १४ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका केशव दाहालले ६ सय ७३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?