मुस्ताङ प्रतिनिधिसभा अपडेट

मुस्ताङ । मुस्ताङको प्रतिनिधिसभातर्फ एमालेका प्रेम तुलाचन एमाले अग्रता लिएका छन् । ८ सयको हाराहारीमा मतगणना गर्दा तुलाचनले २ सय ७१ ल्याएका छन् भने नेपाली कांग्रेसका रोमी गौचन थकालीले २ सय ५४ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?