प्रदेश ’क’ लमजुङमा लोकतान्त्रिक गठबन्धनको अग्रता लोकपथ डटकम प्रकाशित मिति : २०७४, २१ मङ्सिर बिहीवार १३:५२ लमजुुङ। ७ सय १७ मत गन्दा लमजुङ जिल्लाको प्रदेश क मा कांग्रेसका गर्ज बहादुर गुरुङ ३सय ६७ ल्याएका छन् भने नेकपा एमालेका धनन्जय दवाडी ३ सय ८ मत ल्याएका छन् ।