मनाङमा दीपक मनाङेको अग्रता

मनाङ,२१ मंसिर  -मनाङमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङले अग्रता लिएका छन् । मनाङ प्रदेशसभा ख का स्वतन्त्र उम्मेदवार गुरुङले १६१ मत ल्याएका छन् । यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कर्मा गुरुङले १०५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?