नुवाकोटमा मतगणना शुरु,यस्तो छ प्रतिस्पर्धा

नुुवाकोट २१ मंसिर, नुवाकोट जिल्लामा गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना शुरु भएको छ कुुल दुुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा बाम र लोकतान्त्रिक गठमन्धनबिच प्रतिस्पर्धा रहेको छ । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा.रामशरण महत र माओवादी केन्द्रका हितबहादुर तामाङबित प्रतिस्पर्धा रहेको छ भने क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसमा आर्जुन नरसिंह केसी र नेकपा एमालेका नारायण खतिवडाविच प्रतिस्पर्धा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?