गोरखामा बाबुरामको अग्रता

गोराखा,२१ मंसिर-गोरखा क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनाअनुसार बाबुराम भट्टराईले अग्रता लिएका छन् ।
१०० मत गन्दा  मत गन्दा बाबुराम भट्टराईले ६० मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठ प्रकाशले ३९ मत ल्याएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?