यहाँको आउँछ सबैभन्दा पहिला नतिजा

काठमाडौँ, २१ मंसिर -पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना सुरु भएसँगै कुन जिल्लाको परिणाम पहिला सार्वजनिक होला भन्ने चासो बढेको छ । सवैभन्दा कम मतदाता रहेको मनाङ र मुस्ताङको परिणाम सवैभन्दा पहिला आउने सम्भावना रहेको छ मनाङमा ५ हजार र मुस्ताङमा ६ हजारको हाराहारीमा मत खसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?