२०७४, २१ मङ्सिर बिहीवार ०५:५८

सर्लाहीमा मतदानको बेला गोली चल्यो


प्रकाशित मिति : २०७४, २१ मङ्सिर बिहीवार ०५:५८

२१ मंसिर – सर्लाहीको करौना गाउँपालिका वडन नम्बर २ मा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ । दुईपक्षबीच विवादमा भएको झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस