४५जिल्लामा मतदान जारी, बेलुकादेखि मतगणना

काठमाडौँ, २१ मंसिर —दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४५ जिल्लामा बिहिबार बिहान ७ बजेदेखि सुरु भएको छ । मतदान बेलुका ७ बजेसम्म चल्नेछ आज ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशभसभा २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको होती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ ।  मतगणना आजै ५ बजेपछि सुरु हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?