प्रचण्डले गरे पहिलो मतदान

चितवन, २१ मंसिर— नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ का उम्मेद्ववार पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् उनले शान्तिपुर आधारभूत प्रावि शिवनगरबाट बिहान ७ बजे पहिलो मतदान मतदान गरेका हुन्उनले मतदान पछि देशमा समृद्धिको यात्रामा सुरु भएको प्रतिक्रिया दिए शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी लागेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?