भारतमा शक्तिशाली भूकम्प

काठमाडौं, २० मंसिर— भारतको उत्तराखण्डमा शक्तिशाली भूकम्प गएको छ । उत्तराखण्डकोरुद्रप्रयाग भन्ने स्थान नजिक केन्द्रबिन्दु भएर बिहिबार राती ५.५ रिक्टरस्केलको भूकम्प गएको हो भूकम्पबाट कुनै मानविय क्षतिको भएको अहिलेसम्म जानकारी प्राप्त नभएपनि धक्का भए कडा महशुस भएको समाचारमा जनाइएको छ । भूकम्पको धक्का दिल्लीमा पनि महसुश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?