काठमाडौं, १८ मंसिर– कक्षा ११ को आंशिकको नतिजा सार्वजनिक भएको छ । परीक्षामा र ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर कुमार बतासका अनुसार परीक्षामा १ लाख १ हजार ३ सय ७५ विद्यार्थी सहभागि भएका थिए नियमित तर्फको नतिजा भने चुनाव पछि मात्रै सार्वजनिक हुने बताइएको छ असार १ गतेदेखि कक्षा ११ को परीक्षा भएको थियो । परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागि थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया