कांग्रेस उम्मेदवार कोइरालाको चुनावी प्रचारमा प्रयोग गरिएको कारमा आगजनी

नवलपुर, १८ मंसिर । नेपाली कांग्रेस उम्मेदवार शशांक कोइराको चुनावी प्रचारमा प्रयोग गरिएको कारमा आगजनी भएको छ नवलपुरक प्रतिनिधिसभा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार कोइरालाको चुनावी प्रचारमा प्रयोग गरिएको स्थानीय लालकुमार श्रेष्ठको कारमा गएराति अज्ञात समूहले आगजानी गरेको छ घरमा पार्किङ गरि राखेको अवस्थामा आगजनी भएको जिल्ला कार्यालय नवलपुरले जनाएको छ । कारमा आगजनी गरेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरि अनुुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?