काठमाडौँ, १७ मंसिर । रक्षामन्त्री भिमसेनदान प्रधानको घरमा राखिएको बम निष्कृय पारेको छ रक्षामन्त्री प्रधानको घरलाई लक्षित गरि राखिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको हो गतराति प्रधानको घर छेउमा राखिएको प्रेसरकुकर बम तत्काल विष्कृय पारेको सैनिक प्रवक्ता नवराज दाहालले जानकारी दिए त्यस्तै, प्रवक्ता दाहालले दिएका जानकारी अनुसार, रक्षामन्त्री प्रधानको घर नजिकै प्रेसरकुकर बम र लुगाको पोको भेटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया