काठमाडौं, १५ मंसिर । धादिङको नौबिसेमा बम बोकेर ल्याउँदै गरेको अवस्था दुईजनालाई प्रहरीले पक्राउ गरेको छ बसमा बम बोकेर ल्याइरहेका दुईजना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ शुक्रबार बिहान काँकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नं.को बसमा एउटा प्रेसर कुकर बम र दुईवटा सकेट बमसहित भारत अछाम सिमलटापुका २३ वर्षीका राजु विश्वास र भारतको पश्चिम बंगालका ३० वर्षीय मोहम्द फर्मान अलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको प्रहरी स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया