लहान, १५ मङ्सिर – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनपछि फेरि आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन । पार्टीका उम्मेदवारको पक्षमा चुनाव प्रचार प्रसारमा सिरहा १ मा पर्ने भगवानपुर चोकमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् उहाँले वामपन्थीलाई रोज्ने हो भने देशमा तानाशाह र अधिनायकवाद आउने भएकाले लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको पक्षमा जनमत सिर्जना भइरहेको बताए, गोरखापत्रमा खबरछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया