प्रचण्डलाई लक्षित बम

चितवन, १३ मंसिर – चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गरी राखिएको बम फेला परेको छ । भरतपुर महानगरपालिका २३ स्थित चिहानडाँडामा बुधबार बिहान बम भेटिएको हो सोहि आसपास क्षेत्रमा प्रचण्डको आज बिहान घरदैलो कार्यक्रम रहेको थियो । प्रचण्डको बुधबार बिहान वडा नम्बर २४ को दीपचोक, ध्रुवबजारलगायतका स्थानमा घरदैलो कार्यक्रम गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?