समाचारले हुर्मत लिँदासमेत टुलुटुलु हेरेर बस्नुपरेको छ : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सञ्चारमाध्यमबाट आउने कतिपय समाचारले न्यायाधीश र न्यायालयको हुर्मत लिँदासमेत…