एआईजीको पदावधि तीन वर्ष राखिएकोमा सशस्त्रमा चर्काे असन्तुष्टि, एआईजी दाहालमाथि चलखेल गरेको आरोप

काठमाडौं । सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजीपी)को पदावधि घटाउने विषय विवादमा परेको छ ।…