कपिलवस्तुमा १५ शैयाको अस्पताल बन्दै

कपिलवस्तु। कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा १५ शैयाको सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ…