पछिल्लो २४ घण्टा थप २१ जनामा कोरोना संक्रमण, २७१ जनामा सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।…