जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका–२ अर्चलबोटमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।…