सिरहामा साइकल दुर्घटना हुँदा वृद्धको मृत्यु

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा मंगलबार बेलुकी साईकल पल्टिदा एक वृद्धको मृत्यु भएको छ…