नारायणगढ-मुग्लिन सडकको पन्ध्र किलोमा ग्यास बुलेटमा आगलागी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्यास बोकेको बुलेटमा आगलागी भएको छ ।…