भक्तपुर दुर्घटना अपडेट : तीन जनाको मृत्यु

काठमाडौं । भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ…