दैजी–लिप्ना सडक : सात वर्षमा ५ किमी सडक कालोपत्रे

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्रे गर्ने काम सकिएको छ ।…