विराटनगरमा साइकलको ठक्करबाट एक वृद्धको मृत्यु

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ…