कलंकीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीमा गएराति रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ…