सुकुम्बासी भन्छन्- ‘भूमि आयोगले लगत उठाउन किन ढिलाइ गर्यो ?’

झापा । झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरुलाई हटाएको ठाउँमा भू-माफियाले महल ठड्याएकामा आपत्ति जनाएका…