विदेश जान लागेका १५६ लाई विमानस्थलबाट फर्काइयो

काठमाडौं। कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ ।…