पेप्सीकोला दुर्घटना अपडेट : दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुईजनाको मृत्यु भएको छ…