बाख्रापालनबाट वार्षिक सात लाख आम्दानी गर्दै आले

दमौली । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छन्…