इन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने

काठमाडौं । उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन्…