भारतमा उपचाररत मनाङ एयरका क्याप्टेन सेढाईंको मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ ।…