चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी

चितवन । कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ…