ट्याक्टरको ठक्करले बालकको मृत्यु

विराटनगर । ट्याक्टरको ठक्करले मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार साँझ एक बालकको मृत्यु भएको छ ।…