उत्तराखण्डको बाढीमा धादिङका पनि चार जना बेपत्ता, बेपत्ताको संख्या २२ पुग्यो

काठमाडौं । भारतको उत्तराखण्डमा गएको भीषण बाढीपहिरोमा परेर नेपालको विभिन्न जिल्लाका मानिसहरू बेपत्ता भएका खबर…