काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि बन्द, ल्यान्डफिल साइट पुगेका गाडीहरू पनि फिर्ता

काठमाडौं । नुवाकोटको धुनिबेशी नगरपालिका–१ बन्चरे कुण्डुले ल्यान्डफिल साइटका प्रभावित स्थानीयको आन्दोलनसँगै काठमाडौं उपत्यकाको फोहोर…