पाँचखालका ३१ हजार नागरिकलाई चार महिनाभित्र खानेपानी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ…